लोकसेवा आयोगले विभिन्न पदमा माग्यो दरखास्त (सूचनासहित)

लोकसेवा आयोगले विभिन्न पदमा माग्यो दरखास्त (सूचनासहित)

काठमाडौं : लोकसेवा आयोगले विभिन्न रिक्त पदपूर्तिका आगि आवेदन आह्वान गरेको छ।

निजामती सेवाका राजपत्र अनङ्कित प्रथम श्रेणी (अप्राविधिक) तथा राष्ट्रिय मानव अधिकार सेवाका सहायक प्रथम श्रेणीका पदका लागि आयोगले दरखास्त माग गरेको हो।

तोकिएको न्यूनतम योग्यता पुगेका उमेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनसक्ने छन्।

आयोगको सूचना हेर्नुहोस् :

पुष २५, २०८० बुधबार १२:४८:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।