केएल दुगड ल्यायो पाँच स्वादका मसला

केएल दुगड ल्यायो पाँच स्वादका मसला

काठमाडौँ : केएल दुगड ग्रुपले ज्ञान मसला बजारमा ल्याएको छ। समूहले ज्ञान हल्दी, ज्ञान धनिया, ज्ञान रेड चिल्ली, ज्ञान जिरा, ज्ञान अम्चुर गरी ५ वटा मसला बजारमा ल्याएको हो। ती मसला पाँच सय ग्रामको रहेको कम्पनीले जानकारी दिएको छ।

केएल दुगड समूहले ज्ञान चक्की आटा, धारा तोरीको तेल, धारा हेल्थ सूर्यमुखी तेल, ज्ञान चामल लगायतका विभिन्न खाद्य सामग्री उत्पादन गर्दै आएको छ।

पुष २४, २०८० मंगलबार २१:४६:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।