पशुपतिनाथको दर्शन गर्न पुगे जयशंकर, रुद्राक्षको बिरुवा पनि रोपे

पशुपतिनाथको दर्शन गर्न पुगे जयशंकर, रुद्राक्षको बिरुवा पनि रोपे

काठमाडौं : भारतीय विदेशमन्त्री एस जयशंकर पशुपतिनाथको दर्शन गरेका छन्।

आज बिहान उनले पशुपतिनाथ मन्दिरको दर्शन एवं पूजाअर्चना गरे।

पशुपति मन्दिर परिसरमा उनले रुद्राक्षको एउटा बोट पनि रोपेको पशुपति क्षेत्रविकास कोषले जनाएको छ।

उनलाई पशुपति क्षेत्र विकास कोषका पधाकिारीले स्वागत गरेका थिए।

उनले आजै त्रिवि पुस्तकालय तथा भूकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन कार्यक्रममा सहभागी स्वेदश फर्कँदैछन्।

पुष २०, २०८० शुक्रबार ११:४३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।