नेपाल प्रहरीका ४ हजार ९२ सहायक हवल्दार एकैपटक सरुवा

नेपाल प्रहरीका ४ हजार ९२ सहायक हवल्दार एकैपटक सरुवा

काठमाडौं : नेपाल प्रहरीले एकै चोटी ठूलो संख्यामा सहायक हवल्दारको सरुवा गरेको छ।

प्रहरी प्रधान कार्यालयले ४ हजार ९२ जनाको एकैपटक सरुवा गरेको हो। ​ 

उनीहरुले माघ महिनाको तलव सुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउने प्रहरी प्रधान कार्यालय मानवस्रोत विभागले जनाएको छ।

हेर्नुहोस् सूची:-

पुष २०, २०८० शुक्रबार ०८:१२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।