सशस्त्र प्रहरीमा ९९ निरीक्षकसहित २८८ जनाको लागि जागिर खुल्यो

सशस्त्र प्रहरीमा ९९ निरीक्षकसहित २८८ जनाको लागि जागिर खुल्यो

काठमाडौं : सशस्त्र प्रहरीले प्रहरी निरीक्षकसहित २८८ जनाको लागि जागिर खुलाएको छ।

शुक्रबार सार्वजनिक सूचना नकालेर सशस्त्र प्रहरीले ९९ प्रहरी निरीक्षक, ९८ जना प्रहरी सहायक निरीक्षक र ९१ अन्य पदको लागि जागिर खुलाएको हो।

माघ २२ गतेसम्म आवेदन दिइसक्न पनि सूचनामा उल्लेख गरिएको छ।

प्रहरी निरीक्षकका लागि २१ वर्ष पूरा भई २५ वर्ष ननाघेको र सहायक निरीक्षकको लागि २१ वर्ष पुरा भई २३ वर्ष ननाघेको हुनुपर्नेछ।

पुष २०, २०८० शुक्रबार ०७:४९:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।