१२ मिनेटसम्म आतिशबाजी गरेर सिड्नीमा नयाँ वर्षको भव्य स्वागत (तस्बिरहरू)

१२ मिनेटसम्म आतिशबाजी गरेर सिड्नीमा नयाँ वर्षको भव्य स्वागत (तस्बिरहरू)

एजेन्सी : अस्ट्रेलियाको सिड्नीमा अंग्रेजी नयाँ वर्ष २०२४ लाई भव्यताका साथ स्वागत गरिएको छ।

नयाँ वर्षको अवसरमा हार्बर ब्रिज र ओपेरा हाउसको आकाशमा ८ दशमलव ५ टन आतिशबाजी छोडिएको थियो।

१५ महिनादेखि तयारी चलिरहेको आतिशबाजी १२ मिनेटसम्म चलेको थियो।

अस्ट्रेलियाका पूर्वी सहर सिड्नी, क्यानबेरा र मेलबर्न नयाँ वर्षलाई स्वागत गर्ने देशका पहिलो शहर हुन्।

तस्बिरहरू:-

पुष १५, २०८० आइतबार २१:४६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।