प्रदेश लोकसेवा आयोगले माग्यो तीन तह पदहरूमा दरखास्त (सूचनासहित)

प्रदेश लोकसेवा आयोगले माग्यो तीन तह पदहरूमा दरखास्त (सूचनासहित)

काठमाडौं : प्रदेश लोक सेवा आयोग वाग्मती प्रदेश हेटौंडाले रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ।

आयोगले जारी गरेको सूचना अनुसार नवौं, सातौं र आठौं तहका पदहरूमा आवेदन माग गरिएको हो।

प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवातर्फ ज्येष्ठता र कार्य सम्पादनको मूल्याङ्कनबाट हुने बढुवा तथा खुलातर्फको दरखास्त आह्वान गरिएको छ।

हेर्नुहोस सूचना :

पुष ९, २०८० सोमबार ११:५१:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।