भाटभटेनीमा करेन्ट ओरिएन्टल चाउचाउको फ्रि टेस्टिङ्ग

भाटभटेनीमा करेन्ट ओरिएन्टल चाउचाउको फ्रि टेस्टिङ्ग

काठमाडौं : करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले ओरिएन्टल स्वादको चाउचाउ बजारमा ल्याएको छ।

नेपालकै पहिलो ओरिएन्टल स्वादको चाउचाउ भेज र नन भेज दुवै विकल्पहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

जसको बजार मूल्य प्रति प्याकेट ६० रुपैयाँ र फेमिली प्याकको ३ सय रुपैयाँ रहेको छ।

उपत्यकाभित्र तथा बाहिरका भाटभटेनीमा करेन्ट ओरिएन्टल फ्लेभर नुडल्सको बिहीबारदेखि फ्रि टेस्टिङ्ग भैरहेको छ।

यो १५ दिनसम्म चल्ने कम्पनीे जनाएको छ।

पुष ६, २०८० शुक्रबार १२:४३:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।