राष्ट्र बैंकमा ६७ जनाको लागि जागिर खुल्यो (विज्ञापनसहित)

राष्ट्र बैंकमा ६७ जनाको लागि जागिर खुल्यो (विज्ञापनसहित)

काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ६७ जनाको लागि विज्ञापन खुलाएको छ।

रिक्त रहेका पदमा पदपूर्ति गर्न लोकसेवा आयोगको सहमतिमा राष्ट्र बैंकले दरखास्त आह्वान गरेको हो।

कोषले सहायक द्वितीयदेखि अधिकृत तृतीयसम्मको दरखास्त आह्वान गरेको हो।

पुस २६ गतेसम्म तोकिएको दस्तुर तिरेर र माघ ४ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने बैंकको मानव संशाधन व्यवस्थापनम विभागले जनाएको छ।

हेर्नुहोस् विज्ञापन:-

पुष ६, २०८० शुक्रबार १०:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।