आजको मौसम : दिनभर आंशिक बदली

आजको मौसम : दिनभर आंशिक बदली

काठमाडौं : देशभर अहिले आंशिक बदली छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि  देशभरको मौसम आंशिक बदली रहनेछ।   

राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहनेछ।

बाँकी भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

महाशाखाले देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सुझाव दिएको छ।

पुष ६, २०८० शुक्रबार ०७:२१:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।