मधेस प्रदेशको स्वास्थ्य निर्देशनालयले माग्यो करार कर्मचारी

मधेस प्रदेशको स्वास्थ्य निर्देशनालयले माग्यो करार कर्मचारी

काठमाडौं : मधेस प्रदेश सरकार स्वास्थ्य निर्देशनालयले रिक्त पदपूर्तिका लागि करारमा कर्मचारीको आवेदन माग गरेको छ।

मधेस प्रदेशमा रहेको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल, जनकपुरधाम बाहेकका प्रादेशिक अस्पतालहरूका लागि आवश्यक रहेका नवौंदेखि छैटौँ तहसम्मका लागि आवेदन आह्वान गरिएको छ।

योग्य नेपाली नागरिकले १५ दिनभित्र आवेदन दिन सक्ने जनाइएको छ।

पुष ५, २०८० बिहीबार ११:४३:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।