पूर्वमिस नेपाल श्रृंखलाले कसिन् लगनगाँठो
काठमाडौं : पूर्वमिस नेपाल श्रृंखला खतिवडा विवाह बन्धनमा बाँधिएकी छन्। सञ्चार उद्यमी सम्भव शिरोहियासँग उनले आज लगनगाँठो कसेकी हुन्।
होटेल हायातमा वैवाहिक समारोह आयोजना गरिएको छ। यद्यपि विवाहमा दुवै पक्षका नजिकका आफन्तलाई मात्रै निमन्त्रणा गरिएको छ।
मंसिर २८, २०८० बिहीबार १३:५४:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।