लोकसेवा आयोगद्वारा शाखा अधिकृतमा दरखास्त माग

लोकसेवा आयोगद्वारा शाखा अधिकृतमा दरखास्त माग

काठमाडौं : लोकसेवा आयोगले ठूलो संख्यामा शाखा अधिकृतमा दरखास्त माग गरेको छ।

आयोगले आज सूचना जारी गर्दै विभिन्न पदमा खुला तथा समावेशी गरी २ सय ७३ शाखा अधिकृतको माग गरेको हो।

सबैभन्दा धरै परराष्ट्र, प्रशासन र लेखा परीक्षणमा मागिएको छ।

विज्ञापन हेर्नुहोस्-

मंसिर २७, २०८० बुधबार १२:३३:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।