सरकारदेखि अदालतसम्मको निगरानीमा एनसेल शेयर प्रकरण : सडकदेखि संसदीय समितिसम्म तात्यो (भिडियो रिपोर्ट)
एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर बिक्री गरेको आजियटाको घोषणासँगै सरकार, संसद् अनि अदालतसम्म सक्रिय भएको छ। सरकारले यो प्रकरणको छानबिन गर्न समिति गठन गरेको छ। उच्च अदालत पाटनले शेयर खरिद-विक्री यथास्थितिमा राख्न आदेश दियो भने संसदीय समितिमा छलफल जारी छ।
मंसिर २२, २०८० शुक्रबार ००:३०:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।