ग्राहकलाई एनसेलको सन्देश: ‘शेयरधनी परिवर्तन भए पनि सेवा र सुविधामा कुनै अवरोध पर्ने छैन’

ग्राहकलाई एनसेलको सन्देश: ‘शेयरधनी परिवर्तन भए पनि सेवा र सुविधामा कुनै अवरोध पर्ने छैन’

काठमाडौं : शेयर खरिद-बिक्री शंकास्पद भएको विवादकाबीच एनसेलले आफ्ना ग्राहकलाई सेवा र सुविधामा अवरोध नहुने जनाएको छ ।

‘यस कम्पनीको शेयरधनी परिवर्तनबारे विभिन्न जानकारी हरू प्राप्त गर्नुभएको होला,’ एनसेलले सामाजिक सञ्जालमा लेखेको छ, ‘विगत १८ वर्ष जसरी नै आगामी दिनमा पनि उही उत्साह र समर्पणका साथ गुणस्तरीय दुरसञ्चार सेवा प्रदान गर्न हामी कटिबद्ध छौं ।’ 

मंसिर २१, २०८० बिहीबार ११:३१:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।