सुनको मूल्य घट्दा चाँदीको बढ्यो

सुनको मूल्य घट्दा चाँदीको बढ्यो

काठमाडौं : साताको छैटौं दिन सुनको मूल्य घट्दा चाँदीको मूल्य बढेको छ।

बुधबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँ घट्दा चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार शुक्रबार छापावाल सुन १ लाख १६ हजार ३ सय रुपैयाँमा कायम हुँदा तेजाबी सुन तोलाको १ लाख १४ हजार ७५० रुपैयाँ तोकिएको छ।

यस्तै चाँदीको मूल्य आज तोलाको १ हजार ४५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

मंसिर ८, २०८० शुक्रबार १३:१८:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।