दुर्गा प्रसाईंको कार्यक्रममा यी रुटबाट बल्खु जानेछन् सहभागी

दुर्गा प्रसाईंको कार्यक्रममा यी रुटबाट बल्खु जानेछन् सहभागी

काठमाडौं : मेडिकल व्यवसायी एवं गणतन्त्रको विरोधी अभियन्ता दुर्गा प्रसाईंको बिहीबार हुने कार्यक्रमको रुट सार्वजनिक गरिएको छ।

जसमा पूर्वबाट साँगाबाट प्रवेश गरी काटेश्वर, सातदोबाटो हुँदै बल्खु जाने रुट बनाइएको छ।

त्यस्तै, बालाजु क्षेत्रबाट गल्फुपाखा, सोह्रखुट्टे, कालीमाटी हुँदै तोकिएको स्थानमा पुग्ने रुट रहेको छ।

मंसिर ७, २०८० बिहीबार ०८:२३:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।