काठमाडौँमा मध्यरात भूकम्पको झड्का

काठमाडौँमा मध्यरात भूकम्पको झड्का

काठमाडौँ : मध्यरात भूकम्पको झड्काले काठमाडौँ हल्लाएको छ। करिब १: २० को समयमा भूकम्प गएको हो।

केन्द्रविन्दु लगायतको विस्तृत विवरण आएको छैन। 

अर्थक्विक नेटवर्कका अनुसार भूकम्प ३.९ म्याग्निच्युडको भएको र काठमाडौँ आसपास केन्द्रबिन्दु हुनसक्छ।

मंसिर ७, २०८० बिहीबार ०१:३३:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।