पाँच सयले बढ्यो सुनको भाउ

पाँच सयले बढ्यो सुनको भाउ

काठमाडौं : सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढेको छ।

तोलामा पाँच सय रुपैयाँ बढेर आज सुनकाे भाउ तोलाको १ लाख १६ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

महासंघका अनुसार चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ।

आज चाँदी तोलाको १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

मंसिर ५, २०८० मंगलबार १३:१८:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।