छैटौँ क्रिकेट विश्व विजेताको खुसी ६ तस्बिरमा

छैटौँ  क्रिकेट विश्व विजेताको खुसी ६ तस्बिरमा
सबै तस्बिर आइसिसी

काठमाडौँ : विश्वकप प्रतियोगिताको लिग चरणमा धरमर देखिएको अस्ट्रेलियाले खेलमा कमब्याक गर्दै फाइनलमा पुगेन मात्र छैटौँ पटक उपाधि समेत जित्यो।

फाइनलमा अस्ट्रेलियाले लिग चरणदेखि नै अपराजित रहेको भारतलाई सहजै पराजित गरेर छैटौँ पटक विश्व विजेता बन्यो।

अस्ट्रेलियाले यस अगाडि सन्  १९८७, १९९९, २००३, २००७ र २०१५ मा आइसिसी विश्व कपको उपाधि जितेको थियो। उपाधि जितेपछि नरेन्द्र मोदी स्टेडियम अहमदवादमा अस्ट्रेलियाली खेलाडीको खुसी हेर्न लायक थियो। त्यही खुसीका सात तस्बिर :

मंसिर ३, २०८० आइतबार २२:५१:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।