बोटलर्स नेपालको लाभांश घोषणा

बोटलर्स नेपालको लाभांश घोषणा

काठमाडौं : बोटलर्स नेपाल (तराई) लिमिटेडले लाभांश घोषणा गरेको छ।

कम्पनीको कार्तिक २२ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

बैठकले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट प्रति शेयर ६० रूपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि कम्पनीले प्रस्ताव गरेको लाभांश लगानीकर्तामा वितरण हुनेछ।

कात्तिक २३, २०८० बिहीबार १०:३६:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।