एमालेको सचिवालय बैठक बस्दै

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं : एमालेको सचिवालय बैठक आज (बुधबार) बस्दैछ।

बुधबार दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बस्न लागेको हो।

बैठकमा जाजरकोटमा भूकम्पबाट भएको धनजनको क्षति, राहत एवं मध्यपहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुने जनाइएको छ।

एमालेले बैतडीको झुलाघाटदेखि पाँचथरको चियोभंज्याङसम्म यात्राको तयारी गरिरहेको छ।

कात्तिक २२, २०८० बुधबार ०७:५६:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।