विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीच खेल बराबरी, सुपर ओभरबाट निर्णय हुँदै
काठमाडौं : टी-२० विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीच खेल बराबरी भएको छ।
नेपालले १८५ रनको लक्ष्य दिएकामा ओमानले ७ विकेट गुमाएर अन्तिम बलमा १८४ रन बनाएपछि खेल बराबरी भएको हो।
अब खेलको निर्णय सुपर ओभरबाट हुने भएको छ।
कात्तिक १९, २०८० आइतबार १४:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।