मध्यरात जाजरकोटमा भुकम्पजाँदा काठमाडौँसम्म बलियो धक्का

मध्यरात जाजरकोटमा भुकम्पजाँदा काठमाडौँसम्म बलियो धक्का

काठमाडौँ : शुक्रवार मध्यरात जाजरकोटमा ६.४ म्याग्निट्यूडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रवार राति ११ : ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको हो। 

जाजरकोट केन्द्रविन्दु भएर गएको भुकम्पको धक्काले काठमाडौँसम्म हल्लाएको थियो। असोज १६ मा बझाङको चैनपुर केन्द्र भएर ६.३ म्याग्निट्यूडको भूकम्प जाँदा मानवीय र भौतिक क्षति भएको थियो।

 

कात्तिक १८, २०८० शनिबार ००:३०:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।