प्रतिनिधिसभा बैठक सुरू

प्रतिनिधिसभा बैठक सुरू
फाईल फोटो

काठमाडौं : संघीय संसदअन्तर्गतकाे प्रतिनिधिसभा बैठक सुरू भएको छ। बैठकसंघीय संसद भवन नँया बानेश्वरमा सुरु भएको छ।

अहिले शून्य समयमा संसदहरूले आ–आफ्ना धारणा राखिरहेका छन्। शून समयमा बोल्न सांसदहरुलाई १ मिनेटको समय दिइएको छ। 

बिहिबार बिहान बसेको मन्त्रिपरिषद बैठकले आज मध्यराति १२ बजेदेखि लागू हुनेगरी संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। 

कात्तिक १६, २०८० बिहीबार ११:४०:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।