इजरायलले सार्वजनिक गर्‍यो हमासले बन्धक बनाएकी वृद्धाको तस्बिर

इजरायलले सार्वजनिक गर्‍यो हमासले बन्धक बनाएकी वृद्धाको तस्बिर

एजेन्सी : प्यालेस्टिनी चरमपन्थी संगठन हमासले मंगलबार बिहानै दुई इजरायली बन्धकहरूलाई रिहा गरेको छ।

जसमा ७९ वर्षीय नुरिट कुपर र ८५ वर्षीय योचेभ लिफसिट्ज रहेका छन्।

हमासले रिहा गरेपछि उनको तेल अवीवमा उपचार भइरहेको छ।

इजरायलले लिफसिट्जको तस्बिर सार्वजनिक गरेको हो।

कात्तिक ७, २०८० मंगलबार १४:५७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।