छातीमा समस्या देखिएपछि प्रधानमन्त्री नर्भिकमा

छातीमा समस्या देखिएपछि प्रधानमन्त्री नर्भिकमा

काठमाडौं : छातीमा समस्या भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नर्भिक अस्पताल भर्ना भएका छन्।

छाती दुखेको भन्दै उनी अस्पताल पुगेका हुन्।

इसीजी गर्दा मुटुको अवस्थामा परिवर्तन देखिएपछि चिकित्सकले उनको एन्जियो गर्ने तयारी गरेका छन्।

मुटुमा कुनै ब्लकेज छ छैन त्यसको परीक्षणको तयारी भइरहेको अस्पताल स्रोतले जानकारी दियो।

असोज ३०, २०८० मंगलबार १९:४०:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।