राजधानी काठमाडौंमा भूकम्पको धक्का

राजधानी काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं : काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार साँझ ५ बजे काठमाडौँको सुनधारा केन्द्रबिन्दु भएर ३ रेक्टर स्केलको भूकम्प गएको हो।

साँझ ५ बजे ३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए। थप विवरण आउन बाँकी छ। 

असोज २३, २०८० मंगलबार १७:५९:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।