इजरायलको बंकरमा रहेका विपिनसँग प्रधानमन्त्रीको कुराकानी- नआत्तिनुस्, काम गर्दैछौँ

इजरायलको बंकरमा रहेका विपिनसँग प्रधानमन्त्रीको कुराकानी- नआत्तिनुस्, काम गर्दैछौँ

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलको युद्ध क्षेत्रमा रहेका नेपाली विद्यार्थीसँग कुराकानी गरेका छन्।

इजरायलमा हमासको आक्रमणपछि बंकरभित्र रहेका नेपाली विद्यार्थी टीम लिडर विपिन सुवेदीसँग प्रधानमन्त्रीले कुराकानी गरेका हुन्।

कुराकानीको क्रममा प्रधानमन्त्रीले इजरायल घटनाको बिषयमा छलफल गर्नको लागि क्याबिनेट र सर्वदलीय बैठक पनि बोलाइएको जानकारी गराएका छन्।

प्रधानमन्त्रीको सचिवालय सदस्य रमेश मल्लले सामाजिक सञ्जालमा राखेकाे कुराकानीको भिडियो हेर्नुहोस्:-

 

असोज २२, २०८० सोमबार १६:४६:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।