यामाहाको एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड सार्वजनिक, तोकियो बजार मूल्य

यामाहाको एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड सार्वजनिक, तोकियो बजार मूल्य

काठमाडौं : नेपालमा यामाहा मोटरसाइकल र स्कुटरको एकमात्र वितरक एमएडब्लु इन्टरप्राइजेजले नेपाली बजार यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड सार्वजनिक गरेको छ।

एफआई इन्जिन, नवीनतम डबल डिस्क र उन्नत बीएस सिक्स इन्जिन टेक्नोलोजी सार्वजनिक बाइकको मूल्य विशेषता हुन्। कालो र निलो रङहरूमा उपलब्ध हुने मोटरसाइकल स्पोर्टी डिजाइन गरिएको छ।

१४९ सीसी एयर-कूल्ड फोर-स्ट्रोक सिंगल-सिलिन्डर ब्लूकोर इन्जिनद्वारा सञ्चालित मोटरसाइकलले औसत ४५-५० किमी प्रति लिटरको माइलेज प्रदान गर्ने कम्पनीले जनाएको छ।

यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्डको कम्पनी मूल्य ३ लाख ७९ हजार ९ सय रूपैयाँ तोकिएको कम्पनीले जनाएको छ।

असोज १९, २०८० शुक्रबार २२:०७:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।