संसद्‌मा शिक्षा विधेयकमाथि सैद्धान्तिक छलफल जारी

संसद्‌मा शिक्षा विधेयकमाथि सैद्धान्तिक छलफल जारी

काठमाडौं : संसद्‌मा ‘विद्यालय शिक्षा विधेयक, २०८०’ माथि सैद्धान्तिक छलफल जारी छ। 

शुक्रबारको प्रतिनिधिसभाको जारी बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल केहिबेर अघि सुरु भएको हो। 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमा प्रस्तुत गरेका थिए। 

असोज १९, २०८० शुक्रबार १२:५४:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।