आजको मौसम : पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं : आज (शुक्रबार) देशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज देशभर आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

राति भने कोशी र मधेश प्रदेशसहित देशका पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी भूभागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

असोज १२, २०८० शुक्रबार ०७:३१:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।