राष्ट्रिय सभा बैठक असोज १८ गतेसम्म स्थगित

राष्ट्रिय सभा बैठक असोज १८ गतेसम्म स्थगित
फाईल फोटो

काठमाडौं : असोज १२ गते बस्ने गरी बोलाएको राष्ट्रिय सभा बैठक स्थगित भएको छ।

असोज १२ गतेका लागि बोलाइएको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले दिन र समय परिवर्तन भएको सङ्घीय सांसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए।

अर्को बैठक असोज १८ गते दिँउसो १ बजेको लागि निर्धारण गरिएकाे उनले जानकारी दिए।

 

असोज ९, २०८० मंगलबार ११:५४:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।