इन्जुरी टाइमको एक गोलमा रियल म्याड्रिडको संघर्षपूर्ण जित​​​​​​​

इन्जुरी टाइमको एक गोलमा रियल म्याड्रिडको संघर्षपूर्ण जित​​​​​​​

एजेन्सी : स्पेनिस जाइन्ट क्लब रियल म्याड्रिडले च्याम्पियन्स लिगमा इन्जुरी टाइमको एक गोलमा संघर्षपूर्ण जित निकालेको छ।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा रियलले पहिलो पटक च्याम्पियन्स लिग खेलेको बर्लिनलाई १-० ले हरायो। रियलको जितमा इन्जुरी समयको चौथो मिनेटमा बेलिङघमले गरेको एक मात्र गोल नै निर्णायक बन्यो।

खेल बारबरीतर्फ उन्मुख भइरहेका बेला रियलका लागि बेलिङघमले विजयी गोल गरेका थिए।

असोज ४, २०८० बिहीबार ०८:२६:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।