२० हजार टन चिनी ल्याउन ५० प्रतिशत भन्सार छुट

२० हजार टन चिनी ल्याउन ५० प्रतिशत भन्सार छुट

काठमाडौँ : दसैँका लागि चिनी ल्याउन सरकारले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुस छूट दिने निर्णय गरेको छ।

मन्त्रीपरिषद् बैठकले दुवै निकायलाई १०/१० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिने निर्णय गरेको हो।

चाड पर्वमा चिनीको अभाव रोक्न शुक्रवार बसेको बैठकले २० हजार टन चिनी ल्याउन भन्सार छुटको निर्णय गरेको हो। 

भदौ ३०, २०८० शनिबार ००:१९:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।