मन्त्रिपरिषद् बैठक जारी, खेलाडीहरुको पुरस्कार रकम निकाशा गर्नेबारे निर्णय गर्ने

मन्त्रिपरिषद् बैठक जारी, खेलाडीहरुको पुरस्कार रकम निकाशा गर्नेबारे निर्णय गर्ने

काठमाडौं : सिंहदरवारमा मन्त्रिपरिषद बैठक बसिरहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न अमेरिका र चीन भ्रमणको पूर्वसन्ध्यामा मन्त्रिपरिषद् बैठक बोलएका हुन्।

जारी बैठकले खेलाडीहरुको लागि घोषणा गरिएको तर उनिहरुले पाउँन बाँकी पुरस्कार रकमबारे निर्णय गर्ने बताइएको छ। 

भदौ २९, २०८० शुक्रबार १७:२९:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।