हिम इलेकट्रोनिक्सको इन्डो एसियन मिट २०२३ सम्पन्न

हिम इलेकट्रोनिक्सको इन्डो एसियन मिट २०२३ सम्पन्न

काठमाडौं : नेपालमा इन्डोएसियन उत्पादनको आधिकारिक वितरक हिम इलेकट्रोनिक्सले काठमाडौँमा इन्डो एसियन मिट २०२३ सफलतापूर्वक सम्पन्न गरेको छ।

यस अवसरमा कम्पनीले आफ्नो नयाँ सिरिजको वायरिङ एक्सेसरिज (मोडुलर स्विच) – साईनोरा नेपाली बजारमा ल्याएको छ।

गोल्छा ग्रुपसँग आबद्ध भई नेपाली बजारमा इन्डोएसियनको उपस्थिति २ दशकभन्दा बढी भइसकेको छ।

यसका उत्पादनहरू मुख्यतया एमसीबी र डिस्ट्रब्युसन बोर्ड  तथा अन्य इलेकट्रिकल कम्पोनेन्टहरू छन्, जसले नेपाली बजारमा उनहरूको विश्वसनीयता र स्थायित्व प्रमाणित गरेको छ।

भदौ २८, २०८० बिहीबार ११:४७:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।