वीपी साहित्य महोत्सवको दोस्रो दिन (फोटोफिचर)

वीपी साहित्य महोत्सवको दोस्रो दिन (फोटोफिचर)

काठमाडौं : नेपाली कांग्रेसले आयोजना गरेको ‘वीपी  साहित्य सम्मेलन,२०८०’ अन्तर्गत आज (सोमबार) दोस्रो दिन विभिन्न कार्यक्रमहरू गरि माइदैँछ। कार्यक्रममा बिहान ९ बजे ‘वीर गणेशमान’ चलचित्र प्रस्तुत गरिएको छ। 

यस्तै, बिहान ११ बजेपछि एक घण्टा भारतका प्रख्यात प्राध्यापक आनन्दकुमारले ‘मार्क्स, गान्धी एन्ड बीपी क्वेस्ट फर डेमोक्रेटिक सोसलिज्म टुडे’ विषयमा सम्भाषण प्रस्तुत गरेका छन्। 

अहिले कांग्रेस महामन्त्री गगन थापाको सहजीकरणमा विज्ञहरू हरि शर्मा, विपिन अधिकारी, अच्युत वाग्ले र मञ्चला झासँग ‘बीपीले नपाएको १५ वर्ष’ विषयमा विचार मन्थन गरिहेकाछन्। 

फोटो फिचर :

भदौ २५, २०८० सोमबार १३:०७:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।