प्रधानमन्त्रीको चीन भ्रमणबारे सिंहदरबारमा छलफल जारी

प्रधानमन्त्रीको चीन भ्रमणबारे सिंहदरबारमा छलफल जारी

काठमाडौं :  प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’को आसन्न चीन भ्रमणका बारेमा छलफल गर्न बसको सर्वदलीय बैठक सिंहदरबारमा जारी छ। 

बैठकमा पूर्वप्रधानमन्त्री, संसद्मा प्रतिनिधित्व गर्ने दलका नेता र पूर्वपरराष्ट्रमन्त्रीहरूको सहभागिता छ। प्रधानमन्त्री प्रचण्डले चिन भ्रमणमा जानुअघि सुझाव लिन बैठक डाँकेकन थिए। 

प्रधानमन्त्रीले आज साँझ परराष्ट्र विज्ञहरूसँग छलफल गर्ने कार्यक्रम छ।  

भदौ २४, २०८० आइतबार १०:३०:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।