एसिया कपमा नेपालले टस हार्यो

एसिया कपमा नेपालले टस हार्यो

काठमाडौं : एसिया कपको दोस्रो खेलमा पनि नेपालले टस हारेको छ।

पाकिस्तानसँगको पहिलो खेलमा टस हारेको नेपालले भारतसँगको दोस्रो खेलमा पनि टस हारेको हो।

भारतका कप्तान रोहित शर्माले टस जितेर बलिङ रोजेको हो।

नेपालको तर्फबाट आरिफ शेखको ठाउँको भीम सार्कीलाई ल्याइएको छ।

नेपालको प्लेइङ ११:
आसिफ शेख (विकेटकिपर),कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), भीम सार्की, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।

भारतको प्लेइङ ११:
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, हार्दिक पान्ड्या, ईशान किशन, रविन्द्र जडेजा, शार्दुल ठाकुर, मोहम्मद शामी, मोहम्मद शिराज र कुलदीप यादव ।

भदौ १८, २०८० सोमबार १४:५२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।