राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवाताभएको छ।

सोमबार बिहान शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिलाई अमेरिका र चीन भ्रमणका बारेमा जानकारी गराएका हुन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भेटघाटमा मुलुकको समसामयिक विषयमा पनि छलफल भएको छ।

भदौ १८, २०८० सोमबार १२:१७:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।