रसुवागढी भन्सारमा अड्किएका विद्युतीय सवारी साधन (तस्बिरहरू)

रसुवागढी भन्सारमा अड्किएका विद्युतीय सवारी साधन (तस्बिरहरू)

रसुवा : रसुवागढीको भन्सार वरपर भन्सार पास नभएर अड्किएका विद्युतीय सवारी साधनहरू जताततै भेटिन्छन्। राख्ने ठाउँको अभावमा भन्सार परिसर बाहिर जहाँ खाली स्थान छ त्यही सवारी साधन राखिएको छ।

यसरी राखिएका गाडीहरूमा अधिकांश बीवाईडी ब्रान्डका सवारी साधन छन्। हाल भन्सार पास गर्ने ठाउँ अगाडि चिन सरकारको सहयोगमा यस्ता गाडी रोक्न ठाउँ निर्माण गरिँदै छ। 

भदौ १७, २०८० आइतबार ११:०५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।