एकै पटक सरुवा भए ४८ एसपी र १२० डीएसपी, को-को परे सरुवामा (सूचीसहित)

एकै पटक सरुवा भए ४८ एसपी र १२० डीएसपी, को-को परे सरुवामा (सूचीसहित)

काठमाडौं : प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी) र १२० जना नायव प्रहरी उपरीक्षक (डीएसपी)लाई एकै पटक सरुवा गरेको छ।

प्रहरी महानिरीक्षकको निर्णय अनुसार प्रहरीको प्रधान कार्यालय मानवस्रोत विकास विभागले शुक्रबार एकैपटक यती ठूलो संख्यामा एसपी र डीएसपीहरूको सरुवा गरेको हो।

सरुवा हुनेमा केही जिल्ला कार्यालयका प्रमुख समेत रहेका छन्।

को-को परे सरुवामा (डीएसपीहरू)

को-को परे सरुवामा (एसपीहरू)

भदौ १६, २०८० शनिबार ०९:००:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।