नेपालको सातौ विकेट गयो, पुरै ओवर खेल्न सङ्घर्षरत

नेपालको सातौ विकेट गयो, पुरै ओवर खेल्न सङ्घर्षरत

काठमाडौँ : एसिया कपमा पाकिस्तानविरुद्ध ब्याटिङ गरिरहेको नेपालको सातौ विकेट गुमेको छ। २० ओवरनै नपुगी क्रिजमा अलि लामो समय टिकेका सोमपाल कामी आउट भए। सोमपालपछि आएका दीपेन्द्रसिंह ऐरी क्रिजमा टिक्नै सकेनन्। त्यसपछि गुलसन आउट भए।

पाकिस्तानले टस जितेर ब्याटिङ रोज्दै ३४३ रनको लक्ष्य दिएको थियो। बलिङमा नेपाली टिम प्रभावकारी देखिए पनि ब्याटिङमा पाकिस्तानी बलरहरू झेल्न हम्मे परिरहेको छ।

भदौ १३, २०८० बुधबार २१:२७:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।