काठमाडौं महानगरमा शुक्रबार सार्वजनिक बिदा

काठमाडौं महानगरमा शुक्रबार सार्वजनिक बिदा

काठमाडौं : काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ।

भदौ १५ गते रोपाइँ जात्राका लागि महानगरले सार्वजनिक बिदा दिएको हो।

प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले बुधबार निकालेको सूचनामा सापारू र रोपाइँ जात्राको अवसरमा महानगरभरी सार्वजनिक बिदा दिइएको हो।

हेर्नुहोस् सूचनाः


 

भदौ १३, २०८० बुधबार १८:२२:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।