पाकिस्तान १११ रनमा पुग्दा नेपालले लियो तेस्रो विकेट

पाकिस्तान १११ रनमा पुग्दा नेपालले लियो तेस्रो विकेट

काठमाडौँ : पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा भइरहेको नेपाल र पाकिस्तानविचको एसिया कप प्रतिष्पर्धामा नेपालले तेस्रो विकेट लिएको छ।

२० ओवर पुग्दा नेपाल दुई विकेटमै अड्किएको थियो। नेपाली टिमले दुई विकेट १० औ ओभर अगाडि नै लिएको थियो। तेस्रो विकेटको रुपमा नेपालले रिजवानको विकेट लियो। उनी अर्ध सतक निकट पुगेका थिए। उनले ५० बलमा ४४ रन हानिसकेका थिए।

भदौ १३, २०८० बुधबार १७:०१:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।