आजको मौसम : पहाडी भूभागमा वर्षाको सम्भावना

आजको मौसम : पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौं : आज (सोमबार) देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका एक/दुई स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।

राति भने कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

भदौ ११, २०८० सोमबार ०७:१०:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।