एकीकृत समाजवादीका जिल्ला अध्यक्षसहितका नेता तथा कार्यकर्ता एमालेमा समाहित

एकीकृत समाजवादीका जिल्ला अध्यक्षसहितका नेता तथा कार्यकर्ता एमालेमा समाहित

सुर्खेत : एकीकृत समाजवादीका सुर्खेत जिल्ला अध्यक्ष मोहन वडुवालसहितका नेता तथा कार्यकर्ता एमालेमा समाहित भएका छन्।

बुधबार सुर्खेतको वीरेन्द्रनगरमा भएको एक कार्यक्रममा पार्टीका महासचिव संकर पोखरेलले उनी सहितका नेताहरूलाई स्वागत गरे।

बडुवाल नेकपा हुँदा सुर्खेत जिल्ला कमिटी सचिव थिए। पछि नेकपा विभाजनपछि उनी माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेका थिए।

भदौ ६, २०८० बुधबार १६:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।