राजा त्रिभुवनले 'स्वर्गको बगैँचा' दान दिए, अहिले खण्डहर बनाए( भिडियो रिपोर्ट)
२००८ सालमै तत्कालीन राजा त्रिभुवनबाट विद्यालयले दानमा पाएको थियो जग्गा। दान दिएसँगै त्रिभुवनले उच्च पदाधिकारीसहित स्थानीय जनता राखेर विद्यालयको उद्घाटन गरे। धुमधामका साथ आफ्नो जन्मोत्सव मनाए।
पूर्वराजा वीरेन्द्रको वंशनास भएपछि उनीहरूको परिवारको सम्पत्ति संरक्षण गर्न भनेर नेपाल ट्रस्ट स्थापना भएको थियो। ५८ वर्षपछि दान दिएको जग्गा उनको नाति (वीरेन्द्र)को नाममा भएको भनेर ट्रस्टले पत्र पठायो।
साउन २९, २०८० सोमबार २१:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।