कांग्रेस सांसदले शर्माले संसदमै मागे गृहमन्त्रीको राजीनामा

कांग्रेस सांसदले शर्माले संसदमै मागे गृहमन्त्रीको राजीनामा

काठमाडौं : कांग्रेस सांसद् सुनिलकुमार शर्माले गृहमन्त्रीको राजीनामा मागेका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा मागेका हुन्।

गृहमन्त्रीको राजीनामा नदिएसम्म आफूले आमरण अनसन बस्ने बताए। उनले आफूले आमरण अनसन घोषणा गरेको भन्दै प्रधानमन्त्रीमाथिसमेत प्रश्न उठाएका छन्।

उनले प्रश्न राखे, ‘गृहमन्त्री र प्रधानमन्त्रीले आतंककारीको सरकारको नेतृत्व गरिरहनुभएको छ कि कसको नेतृत्व गरिरहनुभएको छ?’ 

साउन २९, २०८० सोमबार १५:०७:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।